नक्शा पास गर्न पेश गर्नुपर्ने आबश्यक कागजातहरु

नक्शा पास गर्न पेश गर्नुपर्ने आबश्यक कागजातहरु:-
  • जग्गा धनी प्रमाण पत्र ( लालपूर्जा) को प्रमाणित प्रतिलिपी – १ थान
  • चालु आर्थिक बर्षको मालपोत तिरेको रसिदको प्रतिलिपी – १ थान
  • नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी – १ थान
  • कित्ता नम्बर स्पष्ट भएको नापी नक्शा (ब्लु प्रिन्ट) को सक्कल – १ थान
  • कित्ता नम्बर स्पष्ट भएको नापी नक्शा (ब्लु प्रिन्ट)को प्रतिलिपी – १ थान
  • पास गरिने घर नक्शा Architectural र Structural (डिजाईनर र नक्शावालाको हस्ताक्षर भएको) – ३ थान
  • Structural Analysis Report (आवश्यकता अनुसार) – १ थान
  • नक्शा र Structural Analysis Report को Soft copy CD – १ थान
  • डिजाईनरको ईजाजत पत्रको नविकरण सहितको प्रतिलिपी ( सरोकारवालाबाट
  • प्रमाणित) वा नेपाल ईन्जिनियरीङ्ग काउन्सिलको प्रमाण पत्रको प्रतिलिपी – १ थान
  • मन्जुरी लिई बनाउने भए नक्शावालाले वडा अध्यक्षको रोहबरमा भएको
  • मन्जुरीनामाको सक्कल – १ थान
  • जग्गा कुनै निकाएमा धितोको लागि सुरक्षित राखिएको भए सम्बन्धित निकाएबाट स्वीकृती पत्र – १ थान
  • नक्शावाला मोही भएमा जग्गा धनी वा गुठीको स्वीकृति पत्र – १ थान
  • वारेश राखि नक्शा पास गर्ने भए वारिशको प्रमाणितको प्रतिलिपी – १ थान

माथी उल्लेखित आबश्यक कागजातहरु नक्शा पास गर्न पेश गर्नुपर्ने अनिवार्य कागजातहरु हुन्।

Blogs
What's New Trending

Related Blogs

Receive updates Yes Not Now