नक्सा नामसारी गर्न आवश्यक कागजात

कागजातहरु:-
(क) नक्सा नामसारी गरिपाउँ भन्ने व्यहोराको घरजग्गाधनीको निवेदन,
(ख) जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपी,
(ग) सम्बन्धित मालपोत कार्यालयबाट हक हस्तान्तरण भएको कागजातको प्रतिलिपी,
(घ) नक्सापास प्रमाणपत्रको सक्कल प्रति,
(ङ) स्वीकृत नक्साको सक्कल प्रति,
(च) चालू आर्थिक वर्षसम्मको भूमिकर र सम्पत्ति कर तिरेको कागजको प्रतिलिपी,
(छ) नक्सा नामसारी गर्ने भवनको फोटो ।

आशा छ तपाइलाई यो लेखले सहयोग गर्ने छ। धन्यबाद !

Blogs
What's New Trending

Related Blogs

Receive updates Yes Not Now