हेलो रियल्टर प्रोग्राममा सहभागी भई अनेक लाभ उठाउनुहोस

यदि तपाइ घरजग्गा सम्बन्धी कुनै पनि छेत्रको कारोबारमा कार्यरत हुनुहुन्छ भने अब नेपइस्टेट (NEPESTATE.com) सँग अबद्ध भइ आफ्नो आफ्नो हालको व्यवसायलाई आझै तिब्र गतिमा लैजानुहोस् तथा आय श्रोत बडाउनुहोस्।

नेपइस्टेट (NEPESTATE) बजारका अन्य प्रोपर्टी लिस्टिंग वेब साइट सरहमात्र नभई हालको बजार विश्लेषण, व्यवस्थापन र मन्दी अवधीलाई ध्यानमा राखी घरजग्गा बेचबिखन समस्या र यस सम्बन्धित व्यवसायीहरुलाई ध्यानमा राखी बनाइएको Real Estate Management Portal हो।

हामी तिब्र रुपले आफ्नो System को विकासमा लागि परेको छौ। जस अन्तर्गत हामीले केहि समयका लागि हेलो रियल्टर (hello Realtor ) प्रोग्राम मार्फत जोडिनु भएको हरेक सदस्यको कारोबार, कमजोरी र समस्याहरुलाई अवलोकन गरि समाधान र कमाइको नयाँ विकल्प बनाएका छौ।

इच्छुक व्यक्तिहरुले थप जानकारीका लागि “Hello Realtors” टाइप गरि +977 981-015-5859 WhatsApp/Viber लेखि पठाउनु होला वा तलको लिंक मा विश्रित जानकारी पाउन सक्नु हुनेछ |

Blogs
What's New Trending

Related Blogs

Receive updates Yes Not Now