सरल प्रोपर्टी लिस्टिंग अब नेपइस्टेटमा

अब बिना झन्झट सरल एकै ठाउँ बाट धेरै मध्यम मार्फत प्रोपर्टी बेच्न वा भाडामा दिन-लिन सहज तरिका खोज्दै हुनुहुन्छ भने अब ढुक्क हुनुहोस ! हाम्रो वेभ साइट nepestate.com मार्फत यी सब सेवाहरु पौनुहोस । भरपर्दो र बिस्वासिलो हाम्रो यस वेभ साइट तपाइको हरेक प्रोपर्टी सम्बन्धि जिज्ञासा को समाधान लिएर आएको छ ।

नयाँ प्रयोगकर्ताहरूको लागि

Registration

User icon मा जानुहोस र आफ्नो नाम, ईमेल ठेगाना र पासवर्ड जस्ता आवश्यक जानकारी प्रदान गर्नुहोस्।

Account Verification

तपाईंको ईमेल ठेगानामा आएको verification link मा Click गरेर activate गर्नुहोस्।

Create Property Listing

Property लिस्ट गर्न Add Listing बटनमा क्लिक गर्नुहोस्र र महत्त्वपूर्ण विवरणहरू, स्थान, प्रकार, मुल्य र उच्च-गुणस्तरको तस्वीरहरू पनि थप्नुहोस्।

Review and Publish

विवरण एक पटक पुन Check गर्नुहोस् अनि प्रकाशित गर्नुहोस्।

पुराना प्रयोगकर्ताहरूको लागि

Login to Your Account

यदि तपाईं nepestate.com मा पुरानो प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंको इमेल ठेगाना र पासवर्ड प्रयोग गरेर आफ्नो खातामा लगिन गर्नुहोस्।

Access Your Dashboard

लगइन गर्नुभएपछि तपाईंको व्यक्तिगत ड्यासबोर्डमा पुग्नुहुनेछ। ड्यासबोर्डमा नयाँ listing थप अथवा पुरानो property मिलाउन मिल्छ।

Update & Promote Listing

नयाँ तस्वीरहरू थप्न सक्नुहुनेछ वा property विवरण अपडेट गर्न सक्नुहुनेछ। साथै आफ्नो लिस्टिंग को पूर्ण रुपमा प्रचार गरि धेरै भन्दा धेरै र छिटो आफ्नो प्रोपर्टी को Inquiry बढाउनुहोस् ।

2 Comments

  • Amrit ghale

    9 months ago / August 11, 2023 @ 2:54 am

    Hi my property listing begin now

    • adhyaya solution

      9 months ago / August 11, 2023 @ 4:14 am

      Hi! Thank you for listing with us. Your listing is active now.

Comments are closed.
Blogs
What's New Trending

Related Blogs

Receive updates Yes Not Now